सरकारले बढायो सबै सामाजिक सुरक्षा भत्ताको दर ! सामाजिक सुरक्षा भत्ताको नयाँ दर कायम (हेर्नुस्)

काठमाडौं – सरकारले जेष्ठ नागरिकको भत्ता बढाएको छ ।  सरकारले चालु आर्थिक वर्ष को बजेटमा घोषणा गरेअनुसार अर्थ मन्त्रालयले जेष्ठ नागरिकदेखि सबै प्रकारका सामाजिक सुरक्षा भत्ता बढाएको हो ।

 

मन्त्रायले सामाजिक सुरक्षा भत्ताको दर तय गरी राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागलाई उपलब्ध गराएको छ । चालु आवको बजेटले जेष्ठ नागरिकले मासिक पाउँदै आएको भत्ता १ हजारबाट २ हजार पुर्‍‍याएको थियो ।

यस्तो छ नयाँ भत्ताको दर