बिषालु सर्पले टोक्यो ? अब चिन्ता नलिनुहोस पुदिनाले एकै सेकेन्डमा यसरि बिष निकाल्छ

बहुगुण भएको बनस्पति हो पुदिना । पुदिनाको विषयमा धेरैले चासो लिन थालेका छन् । यसले धेरै रोगबाट हामीलाई बचाउछ ।
यसलाई औषधीको रुपमा प्रयोग गर्नुको साथै यसलाई हामी अचारबानाएर पनि खाने गर्छौ ।
केहीलाई यसको स्वाद मन पर्ला त केहीलाई मन नपर्ला पनि । तर यसको गुण तपाईले थाहा पाउनु भयो भने सधैं पुदिना खान थाल्नुहुनेछ ।
पुदिनाको पातहरु सँगै ३ थोपा जती कागतीको रस मिलाएर मुहारमा लगाउने र पाँच मिनेट पछि यसलाई सफा गर्नु पर्दछ ।
एक हप्ता सम्म निरन्तर यसको प्रयोग गरेमा अनुहारमा आउने डण्डिफोर र डण्डिफोरबाट बनेका खिलबाट पुरै मुक्ति पाउन सक्नुहुनेछ ।
साथै करिब एक गिलास पानिमा पुदिनाका १० वटा जति पातहरु, थोरै कालो मर्चा र थोरै कालो बिरेनुन हालेर उमाल्नु पर्दछ ।
पाँच मिनेट उमालिसकेपछि पानी छानेर पिएमा रुघा खोकीबाट बच्न सकिन्छ । पेट दुखेको बेलामा अदुवाको रससँग यसको पात घोटेर पानी बनाएर खाएमा दुखाइ कम हुन्छ ।
मुख गन्हाउने समस्या भएकाहरुले पुदिनाको सुख्खा पातहरु लाई पिसेर मञ्जन गरे जसरी दाँतमा घोटेमा यसले मुखबाट आउने दुर्गन्धलाई कम गर्दछ ।
गिजालाई पनी यो विधिले बलियो पार्दछ । यसैगरी यदी शरिरमा दाद वा छालामा फुस्रोपना आएमा पुदिनाको पातलाई दिनमा चार पटक दाद आएको ठाउँ वा फुस्रो भएको ठाउँमा लगाएमा निको पार्दछ ।
पुदिनाले बिच्छी वा सर्पले टोकेको बिषलाई पनि यसले मार्छ । बिषालु ठाउँमा पुदिनाको पातको रस लगाएमा बिष मार्न सहयोग पुर्याउछ ।
ज्वरो आएका बेला पुदिनाको रस महमा मिलाएर खाँदा ज्वरो कम हुन्छ । अपच भएर पेट दुखेको छ भने पदिनाको रसमा अदुवाको रस र बिरे नूनको धूलो मिलाएर खानुहोस् ।
पिनासका बिरामीलाई पनि पुदिनाको रस लाभदायक हुने बताइन्छ ।

मङ्लबार, मंसिर २४, २०७६

काठमाडौं – नेपालले १३औं एसियाली खेलकुद ( साग ) अन्तर्गत पुरुष फुटबलतर्फको स्वर्ण...

काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेण्डिसाईटिसको शल्यक्रिया भएपछि उनी यतिवेला आराम...

वि.सं. २०७६ मंसिर २४, मंगलबार, इ.स. २०१९ डिसेम्बर १०, शकसंवत् १९४१, परिधावी संवत्सर,...

काठमाडौं – नेपाल आईडलका बिजेता बुद्ध लामाको स्वरमा रहेको ‘लै बरि लै’ बोलको...

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीको घरमा चोरी भएको छ। घोराही...

कालिकोट – कालिकोटमा चुलो छोएको नाउँमा एक दलित महिला माथि कुटपिट हुनुको साथै...

तुम्लिङटारबाट १७ जना यात्रु बोकेर काठमाडौंका लागि उडेको विमान देवीस्थानमा दुर्घटना भयो । दिउँसो...

काभ्रेको दुई स्थानमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताहरुले बम विष्फोट गराएका...

काठमाडौं – राष्ट्रपतिसहित अति विशिष्ट व्यक्ति-भीभीआईपीलाई बोक्नका लागि सरकारले इटालीको निर्माण कम्पनी अगुस्ता...