मङ्लबार, भदौ ३, २०७६
तामाङ गीत “म्हिला खेप्पा सेम निबा” बोलको म्युजिक भिडियो भदौ १३ गते शुक्रबार सार्वजनिक हुदै

काठमाडौं – करिना स्याङ्बा र युनिक दोङको सुमधुर स्वरमा सजिएको तामाङ गीत “म्हिला खेप्पा सेम निबा” बोलको म्युजिक भिडियो छायांकन सम्पन्न भएकाे तेमाल खबरलाई निर्माण पक्षले जानकारी दिएकाे छ । काल्पना वाईबाको शब्द, युनिक दोङको संगीत रहेको उक्त गीत सेलो सरगम स्टुडियोमा रेकर्डिङ गरिएको गीतलाई सानु बाबू घिसिङले रेकर्डिङ गरेका हुन् । जोगलाल लामाको एरेञ्जमा...

पुरा पढ्नुहोस
ताजा अपडेट : रबि लामिछानेलाई पाँच दिनको म्याद थप समर्थकहरु आक्रोशित …..

काठमाडौ । चर्चित सञ्चारकर्मी रवि लामिछाने सहित पक्राउ परेका तीनजनाबारे अदालतको अर्को आदेश आएको छ । जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन अभियोगमा अनुसन्धान लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई हिरासतमा राख्न थप ५ दिनको म्याद दिएको छ। प्रारम्भीक रुपमा बयान लिने क्रम सकिएको तर थप...

पुरा पढ्नुहोस
रविलाई भेट्न भरतपुर अदालत पुगिन् निकिता

काठमाडौं –  पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धानको घेरामा परेका रबि लामिछाने लगायत सहकर्मी युवराज कंडेल र अश्मिता कार्की आज पनि भरतपुर जिल्ला अदालतमा पेश भएका छन । हिजोदेखि आरोपीहरुको बयान सुरु भएको छ। मृतक पुडासैनीले आफु आत्महत्या गर्नु अगाडी रेकर्ड गरेको भिडियोमा रबि लामिछाने लगायत तिन जनालाई आफ्नो मृत्युको मुख्य दोषी ठहराएको कारण उनीहरु...

पुरा पढ्नुहोस
परिवार पाल्नको लागि भारतमा मजदुरी गर्दै आएका दुई नेपालीको मृत्यु ! [ घरमा श्रीमती बेहोस् ]

काठमाडौं । भारतको हिमाञ्चल प्रदेशमा कामका सिलसिलामा मृत्यु भएका दुई नेपालीको शव आज रातिसम्ममा नेपाल ल्याइने भएको छ । रोजगारीका लागि भारतको हिमाञ्चल प्रदेश पुगेका बाँकेका दुई जनाको पहिरामा परी गत साउन ३२ गते मृत्यु भएको थियो । राप्तीसोनारी गाउँपालिका–५ चिलहरियाका १९ वर्षीय अर्जुन बुढामगर र ४७ वर्षीय सनबहादुर बुढामगरको पहिरामा परी मृत्यु भएको स्थानीय...

पुरा पढ्नुहोस
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । स्वास्थ्य उपचारका लागि बिहीबार पुनः सिंगापुर जान लागेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मंगलबार साँझ ५ बजेका लागि बैठक बाेलाएका हुन् । उनले सत्य निरूपण तथा मेलमिलाप आयोगको पदाधिकारी नियुक्तिसहित पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । प्रधानमन्त्रीले संसदमा...

पुरा पढ्नुहोस
ताजा अपडेट : रबि लामिछानेलाई पाँच दिनको म्याद थप समर्थकहरु आक्रोशित …..

काठमाडौ । चर्चित सञ्चारकर्मी रवि लामिछाने सहित पक्राउ परेका तीनजनाबारे अदालतको अर्को आदेश आएको छ । जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन अभियोगमा अनुसन्धान लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई हिरासतमा राख्न थप ५ दिनको म्याद दिएको छ। प्रारम्भीक रुपमा बयान लिने क्रम सकिएको तर थप...

तामाङ गीत “म्हिला खेप्पा सेम निबा” बोलको म्युजिक भिडियो भदौ १३ गते शुक्रबार सार्वजनिक हुदै

काठमाडौं – करिना स्याङ्बा र युनिक दोङको सुमधुर स्वरमा सजिएको तामाङ गीत “म्हिला...

ताजा अपडेट : रबि लामिछानेलाई पाँच दिनको म्याद थप समर्थकहरु आक्रोशित …..

काठमाडौ । चर्चित सञ्चारकर्मी रवि लामिछाने सहित पक्राउ परेका तीनजनाबारे अदालतको अर्को आदेश...

रविलाई भेट्न भरतपुर अदालत पुगिन् निकिता

काठमाडौं –  पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धानको घेरामा परेका रबि लामिछाने लगायत...

परिवार पाल्नको लागि भारतमा मजदुरी गर्दै आएका दुई नेपालीको मृत्यु ! [ घरमा श्रीमती बेहोस् ]

काठमाडौं । भारतको हिमाञ्चल प्रदेशमा कामका सिलसिलामा मृत्यु भएका दुई नेपालीको शव आज...

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । स्वास्थ्य उपचारका लागि...

पूर्वयुवराज पारसमाथि प्रहरीले गर्यो छानबिन सुरु

काठमडौं । पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सुरक्षाकर्मीमाथि गरेको दुव्र्यवहारबारे प्रहरीले छानबिन...

प्रधानमन्त्री ओली भने,“यो राइनो हैन गैंडा हो गैंडा”

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब द्रुतगतिमा आर्थिक विकास गर्ने बताउनुभएको छ...

मधेसबाट जनयुद्धको तालिम लिएँः नेकपा अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले मधेसको भावभूमिबाट...

तामाङ गीत “म्हिला खेप्पा सेम निबा” बोलको म्युजिक भिडियो भदौ १३ गते शुक्रबार सार्वजनिक हुदै

काठमाडौं – करिना स्याङ्बा र युनिक दोङको सुमधुर स्वरमा सजिएको तामाङ गीत “म्हिला खेप्पा सेम निबा” बोलको म्युजिक भिडियो छायांकन सम्पन्न भएकाे तेमाल खबरलाई निर्माण पक्षले जानकारी दिएकाे छ । काल्पना वाईबाको शब्द, युनिक दोङको संगीत रहेको उक्त गीत सेलो...

मलेसियामा तिज विशेष कार्यक्रम २०१९ आइतबार भब्यताको साथ सम्पन्न | खेलाडी कलाकार सम्मानित

क्वालालम्पुर मलेसिया । नेपाल कलाकार संघ मलेसियाद्वारा आयोजित तिज विशेष कार्यक्रम २०१९ आईतवार भब्यताको...

प्रधानमन्त्री केपी शर्मा ओली फेरि सिंगापुर जाँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि फेरि सिंगापुर जाने भएका छन्।...

रमेश प्रशाईलाई जाँठा जस्को आँखानै छैनन् भन्ने यी युवती को हुन ? हेर्नुस्

काठमाडौं – पत्रकार रवी लामिछाने पक्राउ परेको वेला उनका सर्मथकहरुले यतिबेला पुरै आन्दोलन मचाईरहेका...

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । स्वास्थ्य उपचारका लागि बिहीबार पुनः सिंगापुर जान लागेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मंगलबार साँझ ५ बजेका लागि बैठक बाेलाएका हुन् । उनले सत्य निरूपण तथा मेलमिलाप...

प्रधानमन्त्री ओली भने,“यो राइनो हैन गैंडा हो गैंडा”

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब द्रुतगतिमा आर्थिक विकास गर्ने बताउनुभएको छ ।...

मधेसबाट जनयुद्धको तालिम लिएँः नेकपा अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले मधेसको भावभूमिबाट जनयु...

रवि लामिछानेका समर्थकहरुको गैरकानूनी गतिविधि रोक्न सांसदहरुको माग

काठमाडौं – पत्रकार शालिकराम पुडासैनी आत्महत्याबारे विषय आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले प्रश्न उठाएका छन्...

                   
जेल बाटै यसरी सुनाउछन् विप्लवका नेता माधप गौतमले अभियानका अनुभुतीहरु 

बुधबार, साउन २२, २०७६                                 तेमाल खबर

तेमाल तामाङ राजा ह्रेन्जेन दोर्जेसँग पृथ्वीनारायण शाहको युद्ध इतिहास

सोमवार, साउन २०, २०७६                                 तेमाल खबर

भारी वर्षाको सम्भावना, बागमतीसहित केही नदीमा ठूलो बाढी आउन सक्ने

काठमाडाैँ – देशका धेरै जसो स्थानमा आइतबार पनि मौसममा बदली भएर हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पश्चिमी क्षेत्रका अधिकांश स्थानहरु, पूर्वी र मध्य क्षेत्रका केही स्थानहरुमा मेघगर्जन र चट्टयांङ्सहित हल्का देखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् ।पश्चिमी तथा पूर्वी भूभागका एक...

काभ्रेकी शर्मिला तामाङले फहराइन् युरोपकै अग्लो शिखरमा नेपाली झन्डा र ‘आबा ङाछा’ को ब्यानर

काठमाडौं । काभ्रेकी शर्मिला स्याङ्तान तामाङले युरोपकै अग्लो हिमाल एल्ब्रुसमा नेपालको झन्डा र नेपालमा...

राष्ट्रिय परिचयपत्रमा नागरिकको गोपनियता कायम राख्न सांसदको माग

काठमडौं । राष्ट्रिय परिचयपत्रमा नागरिकको व्यक्तिगत विवरणको गोपनियता कायम राख्न सांसदहरुले सरकारसँग माग गरेका...

भोलि सोमबार सार्वजनिक बिदा हुने (बिज्ञप्तिसहित)

काठमाडौं, २६ साउन । सरकारले भोलि सोमबार सार्वजनिक विदा दिने भएको छ । मुस्लिम...

विदेशी मुद्राको भाउ उकालो लाग्दै, घरमा पैसा पठाउँदा फाइदा

काठमाण्डौ – यो हप्ता लगातार विदेशी मुद्राको भाउ बढिरहेको छ । बिहीबार पनि केही कतारी रियाल बाहेक सबै...

ग्यासको मूल्य घट्यो, डिजेल र पेट्रोल बढ्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। मंगलबार राति १२...

आजदेखि ला लिगा, मेसी खेल्ने संभावना न्यून

स्पेनिस ला लिगा खेल शुक्रबारदेखि शुरु हुँदैछ । खेलको पहिलो दिन नै बलियो टीमहरुबीच प्रतिश्पर्धा हुँदेछ ।...

अन्तराष्ट्रिय ओपन तेक्वान्दो प्रतियोगीतामा नेपाललाई २ स्वर्ण पदक

मलेसिया / नेपालले मलेसियाको क्वालालाम्पुर स्थित स्टेडियाम जुएरामा अगष्ट २ देखि ४ सम्म भएको...

अल्ट्रा धाविका मीरा राईको सम्मानमा रंगशाला

भोजपुर : भोजपुरको पौवादुङमा गाउँपालिकाको च्याङ्ग्रेमा अन्तर्राष्ट्रियस्तरको ‘मीरा राई रंगशाला’ निर्माण सुरु भएको छ। अल्ट्रा...

कक्षा १२ को पूरक परीक्षा भदौ २२ र २३ गते हुने

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको मिति सार्वजनिक गरेको छ। परीक्षा भदौ...

७७ वटै जिल्लामा छानिए उत्कृष्ट विद्यालय, कुन जिल्लामा को ? (सुचीसहित)

काठमाडौं । सरकारले देशकै उत्कृष्ट नमुना विद्यालयको सुची सार्वजनिक गरेको छ । शिक्षा विज्ञान...

तपाईलाई थाहा छ ? किन राती सुत्दा कहिल्लै जुठो भाडा राख्नु हुँदैन ? हेर्नुस् ६ कुरा !

एजेन्सी – किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन ? ज्योतिषशास्त्र...

मलेसियामा तिज विशेष कार्यक्रम २०१९ आइतबार भब्यताको साथ सम्पन्न | खेलाडी कलाकार सम्मानित

क्वालालम्पुर मलेसिया । नेपाल कलाकार संघ मलेसियाद्वारा आयोजित तिज विशेष कार्यक्रम २०१९ आईतवार भब्यताको साथ सम्पन्न भएको...

बिश्व साइकल भ्रमण यात्रामा रहेका मगर संघका अध्यक्ष सहितको टिमलाई मलेसियामा भब्य स्वागत

मलेसिया – बिश्व साइकल भ्रमण मा रहनु भए नेपाल मगर सांस्कृतिक संघ केन्द्रिय अध्यक्ष...

मलेसियामा २५ औं आदिवासी जनजाति दिवस सम्पन्न

क्वालालम्पुर मलेसिया  “विश्व भर छरिएर रहेका हामी आदिवासी जनजातिहरू एक हौं ” भन्ने मूल नाराका...

तामाङ गीत “म्हिला खेप्पा सेम निबा” बोलको म्युजिक भिडियो भदौ १३ गते शुक्रबार सार्वजनिक हुदै

काठमाडौं – करिना स्याङ्बा र युनिक दोङको सुमधुर स्वरमा सजिएको तामाङ गीत “म्हिला खेप्पा सेम निबा” बोलको म्युजिक भिडियो छायांकन सम्पन्न भएकाे तेमाल खबरलाई निर्माण पक्षले जानकारी दिएकाे छ । काल्पना वाईबाको शब्द, युनिक दोङको संगीत रहेको उक्त गीत सेलो...

द भ्वाइस अफ नेपाल सिजन – २ आजदेखि हिमालय टीभीमा

३१ साउन, काठमाडौं । गायन प्रतिभाहरुको खोजी गर्ने रियालिटी सो ‘द भ्वाइस अफ नेपाल...

आसिम तामाङको दोस्रो गीत “चु माया” भर्खरै सार्वजनिक ( अडियो सहित )

काठमाडौं – आसिम तामाङको दोस्रो प्रयास तामाङ लव गीत “चु माया” बोलको गीत भर्खरै...

ए.एस.मोक्तानको प्रस्तुती तामाङ सेलो गीत “स्युक्पासे ला साङला” भर्खरै सार्वजनिक

काठमाडौं – ए.एस.मोक्तानको प्रस्तुती तामाङ सेलो गीत “स्युक्पासे ला साङला” बोलको अडियो गीत भर्खरै...

छोरी जन्मिएपछि बीरबहादुर अस्पतालमै छोडेर भागे, पैसा तिर्न नसकेर श्रीमती-छोरी अस्पतालमै

काठमाडौं । आजका दिनमा पनि नेपालमा पितृसतात्मक सोच हट्न सकेको छैन । छोराछोरीप्रतिको विभेद अहिलेसम्म पनि कम भएको छैन। यस्तै एक घटना जुम्लामा एक बुवाले गरेका छन् । बुधबार जुम्ला पातारासी गाउँपालिका तल्फिगाउँका ३५ वर्षीय पुतली महताराले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा छोरी जन्माइन् ।...

छोर्वाला काई रेडियो गेताङको ११ औं प्रयास दुवै मृगौला फेल उर्मिलालाई ९ लाख २९ हजार हस्तान्तरण

काठमाडौं – छोर्वाला काई रेडियो गेताङको ११ औं प्रयास रामेछाप जिल्ला दोरम्बा गाउँपालिका वडा...

आज साउन १५ : खीर खानु भयो त ?

काठमाडौं : आज साउन १५। यो दिनलाई खीर खाने पर्वका रुपमा पनि मनाइन्छ। खीर दूधबाट तयारी...

क्यानसर,सुगर,उच्च रक्तचाप जस्ता डरलाग्दा रोगहरूको अचुक औषधी हो यो फूल,यसरी खानुहोस

सदाबहार फुल=Catharanthus roseues परिवारमा पर्ने यस फुललाइ नेपालीमा सदाबहार फुल स‌‌‍स्कृतमा नित्य कल्याणी वा...

सिरहामा ५० काटुन मदिरा सहित स्कार्पियो पक्राउ

श्रावण २६ । सिरहा प्रहरीले नेपाल बाट भारत तर्फ अबैध रूपमा ल्याउदै गरेको...

आज २५ औँ विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं : आज २५ औँ विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ।...

छोर्वाला काई रेडियो गेताङको ११ औं प्रयास दुवै मृगौला फेल उर्मिलालाई ९ लाख २९ हजार हस्तान्तरण

काठमाडौं – छोर्वाला काई रेडियो गेताङको ११ औं प्रयास रामेछाप जिल्ला दोरम्बा गाउँपालिका...

सम्पर्क

हाम्रो बारेमा

हाम्रो टिम

सामाजिक संजाल